


Dual Head Electric Hair Trimmer महिलाहरूको लागि बनाइएको एक multipurpose grooming device हो जसले face, bikini line, underarms, arms र body hair सजिलै र painless तरिकाले remove गर्न मद्दत गर्छ। यसको dual head design ले फरक-फरक body parts मा safely use गर्न मिल्छ।
यो trimmer skin friendly blade सँग बनाइएको छ जसले skin लाई cut वा irritation नगरी smooth shaving दिन्छ। Compact र lightweight design भएको कारण यसलाई घरमा मात्र होइन travel गर्दा पनि सजिलै carry गर्न सकिन्छ।
USB rechargeable system भएकोले यसलाई power bank, laptop वा charger बाट सजिलै charge गर्न सकिन्छ। Regular shaving र grooming को लागि यो एक perfect personal care product हो।
